काठमाडौं । नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गर्नुभएकाे छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले एमाले छाडेको जानकारी दिनुभएकाे हाे । विज्ञप्तिमा देवले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ धकेलिएको आरोप लगाउनुभएकाे छ । साथै, स्वेच्छाचारी र विभेदकारी शैलीमा पार्टी सञ्चालन गरिएको उहाँकाे […]