मधेश प्रदेश सभामुखको लागि एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी
५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनको उम्मेदवारी दर्ता भएको हो …