प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच के भयो कुराकानी?

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।