वेब-सिरिज ‘हरामी’ मा देखिए निश्चल बस्नेत

काठमाडौँ । नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब-सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ । ५ भागमा निर्माण गरिएको यो वेब-सिरिज ‘बिटी कान्छा’ नामक …