पूर्वमन्त्री चौरसियाको पर्सा २ बाट उम्मेदवारी

६ माघ, वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजयकुमार चौरसियाले पनि उम्मेदवारी दिएका छन् । विघटित प्रतिनिधिसभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानूनमन्त्री थिए । ०७९ प्रतिनिधि निर्वाचनमा २८ हजार …