पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले पहिलो ओभरमा नै विकेट गुमाएको छ । भारतका हार्दिक पाण्डेयाले पहिलो ओभरको चौथो बलमा साहिबजादा फरहानलाई शुन्य बलमा नै आउट गरेका हुन् । यसअघि श्रीलंकाको राजधानी कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनायो । उसका […]