सिद्धार्थ बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको “Global Money Week 2026” को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘Smart Money Talks’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय […]