शक्तिशाली बनाइँदै प्रधानमन्त्री कार्यालय

१५ चैत, काठमाडौं । सरकारले शासकीय सुधारका लागि शनिबार १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । यो कार्यसूची कार्यान्वयन भए प्रधानमन्त्रीमा थप शक्ति केन्द्रित हुनेछ । १०० कार्यसूचीमध्ये १३ वटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको क्षेत्राधिकारसँग सम्बन्धित …