दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते

RajdhaniDaily.com | चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । -