ओली-लेखकका वकिलको तर्क– बालेन र सुधनको निर्देशनमा पक्राउ गरियो, जाहेरीका आधारमा होइन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरूद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ।