प्रहरीले भन्यो : तामेलीको फाइल जगाएर ओली-लेखकमाथि अनुसन्धान गरिरहेका छौं
४ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी रहेको प्रहरीले बताएको छ ।
१३ दिनको हिरासत बसाइपछि रिहा …