रंगशालामा ५६ परिवारका २८२ जनाको विवरण दर्ता, २४ परिवारलाई पठाइयो कीर्तिपुर

उनका अनुसार ३ वटा परिवार मात्रै सिनामंगलका छन्। बाँकी सबै थापाथलीका हुन्।