राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमा राख्नुपर्ने पर्यटन व्यवसायी पाण्डेको माग

पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् ।