जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानका कप्तान रियान पारागले टस जितेर पहिले ब्याटिङ रोजेका थिए । घरेलु टोली राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रन बनायो। जवाफी ब्याटिङमा दिल्लीले ५ ओभरमा बिना […]