सेदाङ्, जो अब छैन

त्यहाँ विपत्तिको माझमा हुनेहरूले त आफ्नै आँखाले सर्वस्व बगेको देखे, मृत्युलाई आफ्नै छातीमा महसुस गरे । तर, टाढा बसेका र सबथोक जोडिएका हामीजस्ताको आत्मामा के बित्यो होला ? हाम्रा मुटु कति भयानक खाडलमा खस्यो होला ?