मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी

जनकपुरधाम–  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । उनले चार दलको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।  कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेश सरकार गठनको प्रयास […]