अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत भयो नेपाली उद्यमीको कम्पनी ‘फ्युज मेसिन’
७ कात्तिक, काठमाडौं । नेपाली उद्यमीको एआई कम्पनी फ्यूज मेसिन अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ ।
नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) मा काम गर्ने कम्पनी ‘फ्युज मेसिन’ अमेरिकी स्टक …