किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति बेला व्यावसायिक रूपमा किवी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।  परम्परागत रूपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किवीका बोट लगाएका देख्न सकिन्छ । उनले किवी खेतीबाट मात्रै वार्षिक छ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको बताए ।  सत्यवती […]