लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गर्दै शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत बराबर रु. ७.७२ करोड (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कात्तिक २१ गते काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण अनुमोदन गरेको […]