यसै बीच, रूसले सुरक्षा परिषदका सदस्य राष्ट्रहरूलाई प्रतिस्पर्धी प्रस्ताव प्रस्तुत गरेको छ, जसमा शान्ति बोर्डको गठन र गाजा क्षेत्रको लागि अन्तर्राष्ट्रिय फोर्सको तुरुन्त परिचालनको अनुमतिको कुरा गरिएको छैन । रूसको प्रस्तावले केवल युद्धविरामको पहललाई स्वागत गरेको छ, तर ट्रम्पको नाम उल्लेख गरेको छैन।