संवाद, सहमति र चुनावबाटै अबको हल खोजौँ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीको रगत र कयौँ युवा शहीदहरूको सपनाभन्दा बाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन् ।