‘कर्णालीमा अब गुनासो होइन, गतिका कुरा हुन्छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा तीव्र गतिमा विकास भइरहेको बताएका छन्। उनले त्यहाँ पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेखनिय प्रगति भएको सुनाए।