१ मंसिर, काठमाडौं । कर दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा व्यवसायीले आन्दोलनमा घुसपैठ गर्नेमाथि कारबाही नभए लगानीकर्ताको मनोबल खस्कने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि …