काठमाडौँमा अवतरण हुन नसकेका विमान अब भैरहवा लैजानुपर्ने‚ दिल्ली ‘डाइभर्ट’ गर्न नपाइने

काठमाडौँ। नेपाल वायुसेवा निगमले बाहिर (विदेश) बाट आएका विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसके भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउनुपर्ने निर्णय गरेको छ । निगम व्यवस्थापनले त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकी डाइभर्ट गर्नुपर्ने अवस्था आए भैरहवामा विमानस्थलमा अवतरण गराउन भनेको हो। त्रिभुवन विमानस्थलबाट डाइभर्ट भएका विमान अवतरणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भव […]