दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’

दोधारा चाँदनी- यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले आठ करोड नौ लाख रुपैयाँको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ ।  आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए ।  ‘ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम […]