सरकारले एडीबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार्ने

काठमाडौँ। सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले पवनकुमार शारडा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १-१५-१० बिघा जग्गा तथा त्यसमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक […]