काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई निम्तै नगरेको खुलेको छ। अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओली, निर्वाचन आयोग र अध्यक्ष मण्डललेसमेत पोखरेललाई शथप ग्रहणमा नबोलाएको हो । थापा गाउँस्थित कार्यालयमा जम्मा भएर भृकु्टीमण्डपमा भएको शपथ ग्रहणमा जान तयारी गरे पनि पोखरेल पक्षलाई बेवास्ता गरिएको हो । […]