पश्चिमी वायुले ल्याइरहेछ बादल तर वर्षाको छैन सम्भावना

पश्चिमी वायुले आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना नरहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्।