वीरगन्ज। धनुषाको कमला नगरपालिकामा भएको तोडफोडलाई लिएर पर्साको वीरगन्जमा पनि विरोध सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका मुख्य क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज (पुस २१ गते) दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, […]