सर्लाही वन संरक्षक हत्या प्रकरण- पहिल्यै मार्ने धम्की दिएका थिए रामवलीले

‘चप्पल, बञ्चरो र रगतको टाटा लागेको कपडा रामवलीकै भएको आधारमा उनलाई पक्राउ गरेका हौं,’ उनले भने, ‘पुरानो रिसइबीको कारण हत्या भएको देखिन्छ।’