न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव–२०२६’ ले उल्लेखनीय आर्थिक तथा सामुदायिक उपलब्धि हासिल गरेको छ। जनवरी ३ बाट सुरु भएको यो एकमहिने आध्यात्मिक तथा सांस्कृतिक महोत्सवमार्फत मन्दिर स्थापना र दीर्घकालीन सञ्चालनका लागि हालसम्म दुई लाख अमेरिकी डलरभन्दा बढी दान संकलन भएको छ। दाताहरुको विवरण हेर्न यहाँ क्लीक […]