जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

३ फागुन, स्याङ्जा । आसन्न प्रतिनिधिसभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन स्याङ्जा प्रशासनले आग्रह गरेको छ  । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्ला …