जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

चौतारा – जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ। तीन हजारदेखि छ हजार