अमेरिका र इरानबीचको सैन्य टकराव थप चर्किएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफमा कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य आधारलाई निशाना बनाएको जनाएको छ । आईआरजीसीका अनुसार अमेरिकी सेनाले इरानको केश्म टापुस्थित एक भवनमा आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो । इरानी पक्षले उक्त अमेरिकी आक्रमणमा एक दम्पती र उनीहरूको […]