काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका क्षेत्रमा भएका धार्मिक हिंसात्मक घटना तथा त्यसमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिकाप्रति कडा आपत्ति जनाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तराईमा सिर्जित तनाव, त्यसपछिका आन्दोलन र सरकार-रास्वपाबीच भएको वार्तालाई लिएर व्यङ्ग्यात्मक प्रश्न उठाएका हुन् । “आफ्नै […]