१३ माघ, दाङ । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पचालझरना-१ कालिकोटकी ६० वर्षीया महिलाको भेरी अस्प्तालमा उपचारका क्रममा मुत्यु भएको हो । माघ ९ गते पीसीआर परीक्षण गर्दा रिपार्ट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित महिलाको बिहीबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका […]