पश्चिमा छल्ने नयाँ मार्ग: जसले इरानलाई बनाउन सक्छ दक्षिण र पश्चिम एसियाको 'प्लेयर'

पछिल्ला केही वर्षहरूमा वैश्विक भूराजनीति तीव्र र नाटकीय ढङ्गले परिवर्तन भएको छ। अमेरिका-चीन व्यापार युद्ध, कोभिड-१९को विश्वव्यापी महामारी, ब्रेक्जिट र रुस युक्रेन द्वन्द्व जस्ता घटनाहरूले विश्वव्यापी भूराजनीति र आपूर्ति शृङ्खला व्यवस्थापनलाई परिवर्तन गरिरहेको छ ।