‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको हट अवतार

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीलाई हट एण्ड सेक्सी लुक्समा देख्न सकिन्छ । गीतको भिडियोमा पुष्प र सन्दीप क्षेत्री समेत फिचर्ड छन् । नृत्य निर्देशन रामजी लामिछानेले […]