एनआइसी एशिया बैंकका बचतकर्ता बिमाबापतको १० लाख भुक्तानी

एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत एक खाता धनीलाई १० लाख रूपैयाँ बिमा बापत रकम भुक्तानी गरेको छ । बैंकले अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बिमा वापत १० लाख रूपैयाँ दिएको हो । उनले बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत […]