काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । पछिल्लो समय अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई वास्ता नगरेको र दश बुँदे सहमति कार्यान्वयन गर्नपनि चासो नदिएको चर्चा भएको छ। पार्टीको सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टलाई नै काम गर्न दिनुपर्ने भन्दै […]