न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक डाकेका छन् ।  यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्

नियमित इजलासमा फर्केका न्यायाधीश र बारका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं, १ मंसिर । आज नियमित काममा फर्केका न्यायाधीश, सर्वोच्च बारका पदाधिकारी र नेपाल बारबीच छलफल भैरहेको छ । सर्वोच्च अदालतको नियमित काममा फर्केका न्यायाधीशहरुको आधिकारीक धारणा बुझ्न बैठक बसेको बुझिएको छ । बारको आन्दोलनको समर्थन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तृष्टि राख्दै आएका न्यायाधीशहरु हिजो तेजबहादुर केसी, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, मनोज शर्मा र […]

न्यायाधीश र बारको बैठक भोलि फेरि बस्ने, न्यायाधीशहरुले धारणा राख्न बाँकी

काठमाडौँ – सर्वोच्चका न्यायाधीशहरु र नेपाल बार एशोसियसनबीच मंगलबार पनि छलफल हुने भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बार र न्यायाधीशबीच कसरी अघि बढ्ने भन्ने विषयमा सोमबार सामूहिक छलफल सुरु भएको छ। सोमबारको छलफलमा बारका पदाधिकारीले मात्रै आफ्नो तर्फबाट धारणा राखेका छन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा […]

प्रधानन्यायाधीश राणाबारे विवाद बढेपछि नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाबारे विवाद बढेपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधान न्यायाधीश राणाले बोलाएको फुल कोर्ट समेत अन्य न्यायाधीशले अवज्ञा गरेपछि त्यसबारे धारणा तय गर्न नेपाल बारको बैठक बसिरहेको छ। पछिल्लो समय प्रधान न्यायाधीश राणा सेटिङमा संलग्न रहेको आरोप लागिरहेको छ। यद्यपी राणाले त्यसलाई अस्विकार गरिरहेका छन्। गठबन्धनको […]

फुलकोर्ट बहिष्कार गरेका न्यायाधीश छलफलमा, नेपाल बारको पनि बैठक बस्दै

न्यायपालिकाको स्वतन्त्रता भत्काउन खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध मोर्चाबन्दीमा लागेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरू पुनः छलफलमा जुटेका छन् ।

फुलकोर्ट बहिष्कार गरेका न्यायाधीश छलफलमा, नेपाल बारको पनि बैठक बस्दै

न्यायपालिकाको स्वतन्त्रता भत्काउन खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध मोर्चाबन्दीमा लागेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरू पुनः छलफलमा जुटेका छन् ।

वकिलभन्दा न्यायाधीश क्रान्तिकारी ! प्रधानन्यायाधीशको पद धरापमा

पटक–पटक विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार  सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा रक्षात्मक अवस्थामा उभिए । कहिले सरकारमा भाग खोजेको, कहिले राजनीतिक नेतृत्वसँग बार्गेनिङ गरेको त कहिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेको आरोपको जवाफ दिने कठघरामा उनी थिए । तर, प्रधानन्यायाधीश र बारबीच अघोषित सम्झौतामा बैठक टुङ्गियो । पेसी तोक्ने सम्बन्धमा प्रधानन्यायाधीश जबरा स्वेच्छाचारी बनेको र अदालतमा सेटिङ चलेको भन्दै न्यायालय सुधारका लागि पहल थाल्न दबाबस्वरुप बारको टोली