देउवालाई विश्वासकाे मत दिने एमाले सांसदहरु भन्छन्– अहिलेसम्म स्पष्टीकरण पत्र पाएका छैनौँ

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको १८ घण्टा बितिसकेको छ। तर देउवालाई मत दिएका सांसदहरुले अहिलेसम्म ओली पक्षबाट स्पष्टीकरण पत्र पाइनसकेको बताएका छन्। देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले अहिलेसम्म […]