काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता र प्रारम्भिक मतदानबारे सचेतना फैलाइएको हो । ट्रम्प पुनः सत्तामा फर्किएपछि चौथोपटक आयोजित यस प्रदर्शनअन्तर्गत अमेरिकाभरि करिब तीन हजार कार्यक्रम भएका थिए । राजधानी वासिङ्टनदेखि […]
काठमाडौँ । अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया–प्रशान्त क्षेत्रीय परिषद्को सदस्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही मनोनित भएका छन्। नेपाल पहिलोपटक प्रतिनिधित्व भएको उक्त परिषद्मा डा. शाही तीन वर्षका लागि मनोनित भएका हुन्। एस्कोकी अध्यक्ष डा. एलिजाबेथ ए. मिटेनडोर्फले जारी गरेको पत्रअनुसार डा. शाहीको कार्यकाल सन् […]
१ कात्तिक, काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन अन्तिम चरणमा पुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये तीन …