आठ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुँदै ठाकुर-महतो पक्ष, को-को नेता हुँदैछन् मन्त्री?

काठमाडौं : जनता समाजावादी पार्टी (जसपा) नेपालको एक समूह पार्टी फुटाएर भए पनि सरकारमा सहभागी हुने गृहकार्यमा जुटेको छ। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेको हो। मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलेमा यसै साता ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुँदैछ। त्यसका लागि प्रधानमन्त्री…