काठमाडौँमा बादल र कुहिरो कारण भिजिबिलिटी कम

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।

सम्बन्धित सामग्री

पश्चिमी र बंगालको खाडीको वायुका कारण देशभर बदली

काठमाडौं : पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ । बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ। जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिम  वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टिसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ।सुदूरपश्चिका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती  प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।केही भागमा पछिल्लो २४

तराई मधेशमा हुस्सु कुहिरो, पहाडी भागमा बदली

२३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ । अहिले लागेको बादल र हुस्सु/कुहिरो विस्तारै हट्दै जाने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने […]

घट्दै न्यूनतम तापक्रम, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने

काठमाण्डाै - आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसाे काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उहाँले बताउनुभयो । उहाँकाअनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । ...

राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

काठमाण्डाै - तराईका जिल्लासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ । दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहि...

काठमाण्डौमा आज पारिलो घाम लाग्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले लागेको हुस्सु, कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।  उहाँकाअनुसार आंशिक रुपमा बादल लागे पनि आज पारिलो घाम लाग्ने छ । तराईका केही जिल्लामा लागेको बाक्लो हुस्सु, कुहिरो हट्न समय लाग्ने मौसमविद्ले बताएका छन् । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि छ । आज बिहान काठमाण्...

काठमाडौंसहित तराईका जिल्लामा कुहिरो, आन्तरिक उडान ठप्प

२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान पनि ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका …

तराईमा बाक्लो कुहिरो : काठमाण्डौमा हिजोभन्दा आज चिसो

काठमाण्डौ - अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ ।  चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  उहाँकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र  प्रदेश १ मा आज दिनभर बादल...

सुदूरपश्चिम प्रदेशमा कुहिरो : दिउँसो पनि राम्ररी घाम नलाग्ने

काठमाण्डाै - अहिले सुदूरपश्चिम प्रदेशको तराईका भू-भागमा कुहिरो लागेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा कुहिरो लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार दिउँसो यी ठाउँहरुमा कुहिरो हट्नेछ तर पारिलो घाम लाग्ने सम्भावना भने छैन । दिउँसो काठमाण्डौसहित पहाडी भेगहरुमा सामान्य बादल लाग्ने सम्भावना छ ।...