दाङ – एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन्। दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए। अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर […]