हेटौडा, साउन १५ । मकवानपुरस्थित भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारको ब्लक ‘क’ र ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा तीन सय ५० जना भन्दा बढीलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको […]