रुसद्वारा परमाणु हतियार परीक्षण, पश्चिमा राष्ट्रहरूमा तरंग

मस्को – रुसले परमाणु हतियार परीक्षण गरेको छ । युक्रेनसंग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियार परीक्षण गरेको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त परमाणु हतियार परीक्षणको अवलोकनसमेत गरेका छन् । राष्ट्रपति पुटिनले परमाणु हतियार सञ्चालनका लागि सेनालाई प्रशिक्षणसमेत दिएपछि पश्चिमा राष्ट्रहरूमा तरंग ल्याइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । परमाणु हतियार खतरनाक मानिन्छ […]

सम्बन्धित सामग्री

आजकै दिन : भारतको परमाणु हतियार परीक्षण

सन् १९९८ मा आजकै दिन (मे ११) मा भारतले शृंखलाबद्ध रूपमा परमाणु हतियार परीक्षण गरेको थियो । उक्त परीक्षण राजस्थानस्थित मरुभूमिको पोखरण क्षेत्रमा गरिएको थियो । मे ११ देखि १३ सम्मका परीक्षणपछि भारतले आफूलाई आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गरेको थियो ।

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छ : दक्षिण कोरिया

प्योङयाङ– उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ । उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) सहित ठूलो  संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्

उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ । दक्षिणकोरियाले प्योङयाङका […]

अमेरिकाले सुपरसोनिक विमान उडाएपछि उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तर कोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिण कोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ …

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।