हेटौंडामा अन्तर शहर चेस प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुर जिल्ला बुद्धिचाल संघ र चेस संघ हेटौंडाको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिता हेटौंडामा बुधबारबाट सुरु भएको छ ।बागमती प्रदेश बुद्धिचाल संघको समन्वयमा देशका १८ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बुधबार एक कार्यकमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौड...