आर्मी पदक तालिकाको शीर्षस्थानमै

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत राखेका छन् । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथ्लेटिक्स, पौडीलगायतका खेलकापनि आर्मीले बर्चस्व जमाएको छ । […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : विभागीय टिमकै दबदबा, आर्मीको अग्रता

१ कात्तिक, काठमाडौं । गण्डकीमा प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन अधिकांश खेलका स्पर्धाहरुमा पदकको छिनोफानो आउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराएको मंगलबार साँझसम्मको पदक तालिका अनुसार त्रिभुवन आर्मी क्लब ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्यसहित पहिलो स्थानमा छ । यसअघि आठौं राष्ट्रय खेलकुदमा पनि आर्मी च्याम्पियन बनेको थियो […]

नवौं राष्ट्रिय खेलकुद :  १७ पदकसहित फेन्सिङमा आर्मी पहिलो

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङ प्रतियोगितामा आर्मी विजेता बनेको छ । पदक तालिका शुक्रबार सकिएको खेलमा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत […]